नेपाल आइडल बुद्ध लामाले कार चलाउन नपाएको भन्दै गरेको गुनासोको अडियो भाइरल, एपीवान यसो भन्छ

Advertisement नेपाल आइडल बुद्ध लामाले कार चलाउन नपाएको भन्दै गरेको गुनासोको अडियो भाइरल, एपीवान यसो भन्छ काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारित पहिलो नेपाल आइडलका विजेता  बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा बुद्धले नेपाल आइडल भए वापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । सार्वजनिक भएको […]

Continue Reading

ओलीले राष्ट्रपतिमा विद्याको नाम लिएपछि झलनाथले भने– पार्टी तपाईंको घर हो 

ओलीले राष्ट्रपतिमा विद्याको नाम लिएपछि झलनाथले भने– पार्टी तपाईंको घर हो काठमाण्डु, २४ फागुन–राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–टक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि शीर्ष नेताहरूलाई बिहानै बालुवाटार बोलाएका थिए […]

Continue Reading

यि हुन् उडिरहेको प्लेनमै उपचार गरि विदेशीको ज्यान बचाउने नेपाली युवा डाक्टर ।

यि हुन् उडिरहेको प्लेनमै उपचार गरि विदेशीको ज्यान बचाउने नेपाली युवा डाक्टर । हवाइजहाजमा ३५ हजार फिट माथि उडिरहेकका बेला गम्भीर हार्ट एट्याक (हृदयघात)मा परेका एक विदेशी नागरिकको सोही जहाजमा यात्रा गरेका एक नेपाली डाक्टरले उपचार गरि बचाएका छन् । समाचार गत विहीबारको हो । इजिप्टको अलेकजेन्ड्रिया इन्टरनेशनल एयरपोर्टबाट युएईको सारजाहका लागि उडेको एयर अरेवियाका […]

Continue Reading

वर्षीय पुरुषसँग विवाह अन्तर्राष्ट्रिय महिला दिवसकै दिन

वर्षीय पुरुषसँग विवाह अन्तर्राष्ट्रिय महिला दिवसकै दिन काठामाडौँ । धनुषाको लालगढमा ५८ वर्षीय पुरुषले २२ वर्षीय युवतीसँग अनमेल विवाह गरेको तस्विरसहित सामाजिक सञ्जालमा भाइरल भएको छ । जेठी श्रीमतीको मृत्युपछि कान्छी श्रीमतीको रुपमा २२ वर्षीय युवतीलाई ती पुरुषले विवाह गरेका हुन् । केशव कोइरालाले आफ्नो ट्वीटर ह्यान्डलमा विवाहको तस्विरसहित ‘लालगढ निवासी मेरा ५८ वर्षीय फुपाजु […]

Continue Reading

मम खाँदा लाग्ने यी खतरनाक रोगहरु

एजेन्सी । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ ।  दैनिक मैदाबाट बनेको मम  खानु शरीरका लागि खतरनाक हुन्छ  । मम होस् वा अन्य मैदाबाट बनेको  खानेकुराको साइड इफेक्ट हुन्छ ।  मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर […]

Continue Reading

तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिन

तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिन   बिर्तामोड, फागुन २४ । उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादि न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी […]

Continue Reading

घुस खानेको अब के–के हुन्छ हालत, हेर्दै जानुहोस् भन्दै ति घुस्याहरुलाई मातृका यादवले दिए कडा चेतावनी, अब सरकार यसरी फिल्डमै उत्रने

काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एक कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिए । उनले भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन […]

Continue Reading

फागुन २५ र २६ गते हल्लै हल्लाको नेपाल बन्द, हल्लाको पछि नलागौं यस्तो छ वास्तविकता

फागुन २५ र २६ गते हल्लै हल्लाको नेपाल बन्द, हल्लाको पछि नलागौं यस्तो छ वास्तविकता फागुन २५ र २६ गते नेपाल बन्द भन्ने हल्ला सामाजिक सञ्जालमा व्यापक भएको छ । विभिन्न पर्चा पम्पलेट पनि सार्वजनिक भएका छन् । बन्दको वास्तविकता अहिलेसम्म नत कसैलाई थाहा छ, नत कुनै आधिकारिक जानकारी वा सूचना छ । विप्लव नेतृत्वको […]

Continue Reading

हराएकी छोरी ७ वर्षपछि फेला ।

काठमाडौँ — सात वर्षदेखि घरेलु काममा जबरजस्ती लगाइएकी पालुङ्गटार–९, गोरखाकी शान्ता परियारलाई साउदी अरबस्थित नेपाली दूतावासले उद्वार गरी पठाएको छ । शान्ता २०१० डिसेम्बर ४ देखि साउदीको अल अहासास्थित घरमा काम गर्दै आएकी थिइन् । उनी एयर अरेवियाको जहाजमार्फत बिहीबार बिहान ९:२० बजे त्रिभुवन विमानस्थलमा आइपुगेकी हुन्। उनलाई लिन दुई बहिनी, आमा साबित्री र बुवा […]

Continue Reading

नेपाल आइडल लामाको आक्रोशः घरमा एक रुपैयाँ छैन गाडी ल्याउन कहाँबाट ल्याउनु ८ लाख ?

काठमाडौं । पहिलो नेपाल आईडल विजेता बुद्ध लामाले घोषित पुरस्कार नपाएको गुनासो गर्दै आक्रोश पोखेका छन् । गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगदसहित महिन्द्राको केयुभी गाडी पाएका थिए । नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी गाडी नपाएको गुनासो गरेका हुन् । लामाले २० लाख रुपैयाँ नगद, […]

Continue Reading